काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ ।
न्याय परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायाधीशमा सिफारिस गरेको हो ।
कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता पोखरेलको सिफारिस भएका हुन् भने अन्य उच्च अदालतबाट ‘बढुवा’ गरेर सर्वोच्चमा सिफारिस गरिएको हो ।































प्रतिक्रिया