काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता भएको छ ।
प्रहरीले प्रतिवेदन बुझाएको झन्डै एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार सभापति लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुबाट १ अर्व ३२ करोड ४६ लाख १२ हजार ४५ पैसा बिगो भराउन माग गरिएको छ।































प्रतिक्रिया