बौद्धमा आगलागीबाट एक जनाको मृत्यु

बौद्धमा आगलागीबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको नाम खुलिसकेको छैन । प्रहरीका अनुसार मृतक शारिरिक रुपमा अशक्त रहेका थिए ।

ती व्यक्तिको कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो ।

घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

Logo