काठमाडौं । तीनकुने घटनामा हाल पुर्पक्षका थुनामा रहेका दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौंको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले उनीसँग ३ लाख मात्रै धरौटी माग गरेको छ। उनलाई बैंकिङ कसुरमा भने २५ लाख रुपैयाँ धरौटी मागिएको छ ।































प्रतिक्रिया