सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेफर्म बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

बिहीबार रातिदेखि फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार त्यसविरूद्ध धेरै रिट परेको हो । तर हालसम्म दर्ता भइ नसकेको र अध्ययनकै क्रममा रहेको बताइएको छ ।

Logo