काठमाडौं । सेयर कारोवारी दिपेन्द्र अग्रवाल रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । केही दिनअगाडी नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा उनी पक्राउ परेका थिए ।





























प्रतिक्रिया