राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रेदेशमा १३० जनाले गरे मतदान

राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रेदेशमा १३० जनाले गरे मतदान

केन्द्रबिन्दु
39
Shares

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनको मतदान अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो जानकारी अनुसार १३० जनाले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १३० जनाले गरे मतदान गरेका हुन् ।
कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदै छ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ ।

Logo