काठमाडौँ । काठमाडौँको दरबारमागमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ । आगालागीबाट कुनै मानविय क्षती नभएको र निभाउने प्रयास भइरहेको प्रहरी जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले केन्द्रविन्दुलाई बताए । थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया