तस्विरमा बैतडीमा भएको जन्ती बस दुर्घटना

तस्विरमा बैतडीमा भएको जन्ती बस दुर्घटना

केन्द्रबिन्दु
39
Shares

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

Logo