तरकारी किनमेलको घुइँचो

तरकारी किनमेलको घुइँचो

केन्द्रबिन्दु
15
Shares

दाङ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अमृतटोलको कृषि उपज बिक्री केन्द्रमा शुक्रबार बिहान ताजा तरकारी तथा फलफूल किन्न आएका उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमा किसानले दैनिक रु १५ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा तरकारी तथा फलफूल बिक्रीका लागि राख्ने गर्छन्।

Logo