प्रहरीका ५३ जना एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

प्रहरीका ५३ जना एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रधान कार्यालयले ५३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। 

बिहीवार एक सूचना निकाल्दै प्रहरी प्रधान कार्यालयले सरुवाबारे जानकारी दिएको हो। मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ । यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ । 

Skip This
Skip This
Logo