एक लाख बढी कतारी रियालसहित विमानस्थलबाट एक जना पक्राउ

एक लाख बढी कतारी रियालसहित विमानस्थलबाट एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् । 

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस् नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo