नियम विपरीत सञ्चालित तीन क्रसर उद्योगमाथि कारबाही

नियम विपरीत सञ्चालित तीन क्रसर उद्योगमाथि कारबाही

केन्द्रबिन्दु
0
Shares

गौशाला नगरपालिका कानुन विपरीत सञ्चालनमा रहेको तीनवटा क्रसर उद्योगलाई कारबाही गरिएको छ। 

गौशालाको मरहा नदीको तटमा सञ्चालित उक्त क्रसर उद्योगहरूलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा सिद्धार्थ क्रसर उद्योग, एभरेस्ट क्रसर उद्योग र जय हनुमान क्रसर उद्योग रहेका छन् । 

लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्ड विपरीत सञ्चालनमा रहेको र ईजाजतपत्र तथा नवीकरण नगराएकाले कारबाही गरिएको गौशाला नगरपालिकाले जनाएको छ । 

Skip This
Skip This
Logo