मकवानपुरको थाहा नगरपालिका १२ स्थित गैह्रीगाँउमा पहिरो गएको छ । पहिरोमा परि ३ वटा ट्रीपर र एउटा जेसिबी पुरिएको छ।
ढुङ्गा खानीमा पहिरो गएको बुझिएको छ । पहिरो गएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी पुगिसकेको छ ।
घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।





























प्रतिक्रिया