गोंगबुमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

गोंगबुमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको गोंगबुमा आइतबार विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको छ ।

हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहोरा भएको प्रहरीले जनाएको हो । उनी राजधानीकै नयाँबजार क्षेत्रमा रहेको एक गार्मेन्ट उद्योगमा काम गर्ने गरेको पनि खुलेको छ । उनको हत्या कसले र किन गरिएको भन्ने बारे भने खुल्न बाँकी छ ।

यस अघि शव सनाखत हुन नसके पछि प्रहरीले मृतकको तस्वीर सार्वजनिक गरेको थियो ।

Logo