पर्सामा अनिश्चितकालीन निषेधाज्ञा

पर्सामा अनिश्चितकालीन निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

कोरोनाभाइरसको संक्रमण  बढेपछि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले साउन १९ गते बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

शनिबार वीरगञ्जमा मात्रै  दुई जनाको मृत्यु भएको छ । पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

Logo