प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गरेका दलसँग छलफल गर्ने

प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गरेका दलसँग छलफल गर्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ। 

आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ।

Logo