देशभर संक्रमितको संख्या ३२ सय नाघ्यो, शनिबार मात्रै थप ३ सय २३ मा संक्रमण पुष्टि

देशभर संक्रमितको संख्या ३२ सय नाघ्यो, शनिबार मात्रै थप ३ सय २३ मा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ सय ३५ पुगेको छ । शनिबार थप ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३२ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार पुष्टि भएकामा २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् ।

Logo