काठमाडौं ।
मन्त्रिपरिषद् बैठक केहिबेर अघि बालुवाटारमा सुरु भएको छ । आजको बैठकले लकडाउनको विषयमा निर्णय गर्ने बताइएको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद विहिबार सकिंदैछ ।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकले सरकारलाई लकडाउन हटाउन नसकिने भन्दै निरन्तरता दिन सिफारिस गरेको थियो ।































प्रतिक्रिया