मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउने बारेमा समेत छलफल हुने ती मन्त्रीले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत आजको बैठकमा समिक्षा गरिनेछ ।

Logo