काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएका छन् ।
गत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओली दशौँ दिन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भाञ्जी समीक्षा संग्रौला पनि गत बुधबार डिस्चार्ज भएकी थिइन् ।





























प्रतिक्रिया