काठमाडौं ।
अहिले संसारभर नै त्रासको विषय बनिरहेको छ, कोरोना भाइरस (कोभिड १९) । नेपालमा यसको संक्रमण नदेखिएको भएपनि सम्पूर्ण नेपालीहरु सतर्क रहनुपर्ने अवस्था रहेको छ ।
कोरोना भाइरसबारे धेरै भ्रमहरु फैलिरहेको अवस्थामा यस भाइरसले बालबालिकाहरुलाई संक्रमण गर्दैन भन्ने तथ्य बाहिर आईरहेको छ । तर के यस भाइरसले बाल बालिकाहरुलाई असर गर्दैन त ? यदि गर्दैन भने किन गर्दैन ?
यस बारेमा सत्य तथ्य बुझ्न हामीले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका साथै काठमाडौं मेडिकल कलेजका सह–प्राध्यापक डाक्टर सुनिल राजा मानन्धरसँग कुराकानी गरेका थियौं । हेर्नुहोस् भिडियोमा :





























प्रतिक्रिया