बुधबार साँझ भूकम्पको धक्का महशुस भएको छ । साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।
यस अघि बाजुरा र हुम्ला केन्द्र भएर भूकम्पको धक्का महशुस भएको थियो ।





























प्रतिक्रिया