धमलाको पार्टीमा नेतादेखि कलाकारसम्मको भीड (भिडियोसहित)

धमलाको पार्टीमा नेतादेखि कलाकारसम्मको भीड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

पत्रकार ऋषी धमलाकी ५ वर्षकी छोरी एरिका धमलाको गुन्युचोली कार्यक्रम बुधबार सम्पन्न भएको छ । अनुपम फुड ल्याण्ड बत्तीसपुतलीमा भएको कार्यक्रममा राजनितीक दलका नेतादेखि कलाकार र पत्रकारको ठूलो भिड लागेको थियो ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सो कार्यक्रममा पुगेका थिए । कस्तो रह्यो त कार्यक्रम हेरौं यो भिडियोमा :

Logo