प्रधानमन्त्री नियमित डायलासिसका लागि अस्पतालमा

प्रधानमन्त्री नियमित डायलासिसका लागि अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नियमित डायलासिसका लागि अस्पताल लगिएको छ ।

उनलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित डायलासिस गरेर प्रधानमन्त्री आजै बालुवाटार फर्किने बताइएको छ ।

Logo