सरकारले मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै चार जना इजिप्सियन नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ । सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ।
निर्णयको विस्तृत विवरण































प्रतिक्रिया