तत्कालिन राजा वीरेन्द्रको आज ७५ औं जन्म जयन्ती

तत्कालिन राजा वीरेन्द्रको आज ७५ औं जन्म जयन्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईंदै छ । वीरेन्द्रको जन्म वि.सं.२००२ सालमा भएको थियो ।

वि.सं २०२८ सालमा उनी नेपालका राजा भएका थिए । वीरेन्द्रको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो ।

Skip This
Skip This
Logo