सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा केन्द्रबिन्दु मिडियाको अवलोकन

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा केन्द्रबिन्दु मिडियाको अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । भट्टले ५ बजे अनामनगरस्थित केन्द्रबिन्दु मिडियाको कार्यालय अवलोकन गरेका हुन् ।

केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गर्न आएका उनलाई आज मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेललगायतले स्वागत गरेका थिए ।

Logo