काठमाडौं ।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । उनले आज अनामनगरस्थित केन्द्रबिन्दु मिडियाको कार्यालय अवलोकन गरेका हुन् । भट्टराई आज २ बजे केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गर्न आएका थिए ।
उनलाई केन्द्रबिन्दु मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेललगायतले स्वागत गरेका छन् ।





























प्रतिक्रिया