काटमाडौं, २०७६ मंसिर २४ । नेपालमा जारी १३ औं सागकाे फाइनलमा भुटानले नेपालसँग १-१ काे बराबरी गोल फर्काएकाे छ ।
१७ औं मिनेटमा नेपालले अग्रता लिएपनि लामाे समय बचाउन नसक्दा बराबर भएकाे हाे ।
भुटानका लागि ३६ औं मिनेटमा गोल भएकाे हाे । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरे ।





























प्रतिक्रिया