Kendrabindu Top 5: टुटल पठाओ नरोकिनेदेखि प्रचण्डको विवादास्पद क्रियाकलापसम्म (भिडियो सहित)

Kendrabindu Top 5: टुटल पठाओ नरोकिनेदेखि प्रचण्डको विवादास्पद क्रियाकलापसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप समाचार मध्ये नेकपाका अध्यक्ष प्रचण्डको रवाफ तथा पार्टी छोडेर अर्कातिर लाग्ने वडाध्यक्षको समाचार पहिलो स्थानमा रहेको छ ।

यस्तै टुटल, पठाओ र सररलाई नरोक्ने यातायात मन्त्रीको भनाई तथा नेपाली बैंकहरुमा हुने गरेको चोरीका घटनाहरुले पनि आज प्रमुखता पाएका छन् । यता लिपुलेकमा अनसन बस्न पुगेका नेपालीको समाचार तथा सरकार र मेडिकल कलेजवीच भएको सहमतीमा विद्यार्थीहरुको आपतिका समाचारले पनि आज प्रमुखता पाएका छन् । बाँकी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo