चपली हाईट ३ को शुभ मुहूर्त (भिडियोसहित)

चपली हाईट ३ को शुभ मुहूर्त (भिडियोसहित)


काठमाडौं । चलचित्र ‘चपली हाईट–३’ को मंगलबार शुभ मुहूर्त सम्पन्न भएको छ । निर्देशक निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिर ५ गते विहिबारबाट सुरु हुने बताइएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ । चलचित्र आगामी चैत्रसम्ममा सार्वजनिक हुने निर्माता अर्जुन कुमारले बताए ।

भिडियो :-

Logo