काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचारहरु मध्ये नेपालको सिमाना भारतले आफ्नो नयाँ नक्सामा देखाए पछि नेपालमा यसको विरोध र आलोचना भएको विषयले चर्चा पाएको छ । यस्तै नेपाली वैज्ञानिकलाई नासाले गरेको सम्मानले पनि उस्तै चर्चा पाएको छ ।
यसैगरि अतिथी बन्न गएका सांसदलाई डोकाको भारी बोकाइएको समाचारले पनि चर्चा पाएको छ । यसैगरि काठमाडौंमा अब नयाँ विद्यालय खोल्न नपाउने र नेपालमा ३ महिनामा १२ करोडको चुईंगम चपाइएको समाचारले पनि उस्तै चर्चा पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया