आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिनको विषयले आज दिनभर निकै प्राथमिकता पाएको छ ।

त्यस्तै १३ जनाको हत्या गरेको आरोपमा नेपाली कांग्रेसका सांसद पक्राउ परेको विषयले पनि चर्चा पाएको छ । थप समाचार तलको भिडियोमाः

Logo