चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौँलाई बेहुली झैँ सिंगारिएका छन् । बिशेषगरि त्रिभुवन विमानस्थलदेखि सोल्टीहोटल, सिंह दरवार, शितलनिवास आसपासका सडक र भौतिक संरचनालाई झकिझकाउ बनाईएको छ । सडक बत्तीदेखि फूलका गमलाहरुले समेत सडक सिङ्गारिएका छन्। दिउँसो मात्रै होइन रात्रिकालीन सडक पनि उत्तिकै रोमान्चक देखिन्छन्।
हेर्नुहोस् फोटोफिचर








फोटो: रासस





























प्रतिक्रिया