बनेपामा हेलिकप्टर आकस्मिक अवतरण

बनेपामा हेलिकप्टर आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

काभ्रेको बनेपास्थित आइटीपार्क नजिकै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

लुक्लाबाट काठमाडौंतर्फ उडेको हेलिकप्टर बनेपामा सुरक्षित आवतरण गरेको छ । ५ जना विदेशी पर्यटक बोकेर आएको हेलिकप्टर मौसम खराब भएपछि बनेपामा अवतरण गरेको हो ।

१५ मिनेटपछि पुन: उडेको  हेलिकप्टर अहिले काठमाडौँमा अवतरण गरिसकेको छ।

Logo