प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्ने गरी आजको कार्यतालिका स्थगित गरिएको प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारी दिए । उनले भोलि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने छन् ।





























प्रतिक्रिया