माइतीघरमा बम फेला

माइतीघरमा बम फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको माइतीघरमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

बिहानै शंकास्पद बस्तु देखिएपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई खबर गरेका थिए । कलेज अगाडिको सो शंकास्पद बस्तु सकेट बम रहेको सुरक्षाकर्मीले पुष्टि गरेका छन्  ।

अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जनाइएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo