काठमाडौमा भूकम्पको ठूलो धक्का

काठमाडौमा भूकम्पको ठूलो धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा भूकम्पको ठूलो धक्का महशुस भएको छ। दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्पको केन्द्र भक्तपुर रहेको छ भने ४.६  रेक्टर मापन गरिएको छ।

काठमाडौँमा लामो समयपछि ठूलो धक्का महशुस भएको हो । ठूलो झट्का महशुस गरिएपछि सबै त्रसित बनेका छन् ।

घरभित्र हुनेहरु भागेर बाहिर आएका छन् । भूकम्पको धक्कासँगै काठमाडौंमा पानी पनि परेको छ ।

 

यो पनि 

झाँक्री, माता र बोक्सीको विश्वास कहिलेसम्म ?

 

Logo