पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रोपाइँ गरेका छन्। भट्टराई गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । "/>

बाबुराम भट्टराईको हली, बाउसे र रोपार रुप (फोटोफिचर)

बाबुराम भट्टराईको हली, बाउसे र रोपार रुप (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रोपाइँ गरेका छन्।

भट्टराई गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । भट्टराईले आफ्नो फेसबुक ‘हो हो तारे हो हो ! हो हो माले होहो !’ भन्दै फोटो सार्वजनिक गरेका हुन्। फोटोमा उनी खेतमा गोरु साउँदै गरेको, बाउसे गर्दै गरेको र रोपाइँ गर्दै गरेको देखिन्छ।

उनी कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिएका छन् ।

Skip This
Skip This
Logo