प्रुडेन्सियल इन्सुरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्दै

प्रुडेन्सियल इन्सुरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

मंगलबार सिमरामा सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

Logo