आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षा हुन सक्ने

आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षा हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पूर्वी तथा मध्य भु–भागका केही स्थान र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

गएको केहि हप्तादेखि वर्षा नभएपछि देशभरि गर्मी वढेको छ भने यसै साता मनसुन शुरु हुने पनि महाशाखाले जनाएको छ ।

Logo