नेत्र बिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले महोत्तरीमा जग्गा कव्जामा लिएको छ ।
यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन आफूहरुले पुन कव्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना नदिन पनि चेतावनी दिइएको छ ।





























प्रतिक्रिया