बर्दिवासमा किशोरमाथि एसिड प्रहार

बर्दिवासमा किशोरमाथि एसिड प्रहार

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको बर्दिवासमा एक जना १५ वर्षीय किशोरमाथि एसिड प्रहार भएको छ।

अपरिचित व्यक्तिले बर्दिवास नगरपालिका–२ बस्ने  १५ वर्षीय सुरज मुखियामाथि एसिड प्रहार गरेका हुन्। शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। मुखियाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मुखिया खराब संगतमा रहेको र के कति कारणले एसिड प्रहार भयो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo