आज (बिहिबार) भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर १ मिनेट जाँदा मुगु केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४.६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यस अघि जेठ ११ गते रामेछाप र बझाङ् केन्द्र भएर भूकम्प गएको थियो ।





























प्रतिक्रिया