विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा नेपालका तेस्रोलिंगी भुमिका श्रेष्ठ पनि समावेश भएकी छन्। बेलायती संस्था अपोलिटिकलले सार्वजनिक गरेको सूचीको ‘योङ लिडर’ विधा अन्तर्गत भुमिका पनि सूचीमा पर्न सफल भएकी हुन्।
नेपालमा लैगिंक समानताका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी उनी ‘ब्लू डाइमण्ड सोसाइटी नेपाल’मा सक्रिय भूमिका निर्वाह गरिन्। भुमिकाको आत्मकथा ‘भुमिकाः तेस्रोलिंगीको आत्मकथा’ प्रकाशित छन् । उनले ‘हाइबे’ र ‘कान्छी’ लगायतका नेपाली फिल्महरुमा समेत अभिनय गरेकी छन् ।
यो पनि































प्रतिक्रिया