आजको मौसम : दिनभरि बदली र साँझ पानी पर्ने सम्भावना

आजको मौसम : दिनभरि बदली र साँझ पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परिरहेको छ ।

बिहीबार दिनभरि पहाडी भेगका धेरैजसो ठाउँमा बदली हुने र दिउँसो खुल्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । बेलुका तिर भने मेघ गर्जनसहित पानी पर्ने तथा कतै कतै हावाहुरीको पनि सम्भावना रहेको छ । बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो ।

Skip This
Skip This
Logo