सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडालेप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन गरेको पनि बताए। "/>

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि पाँच अर्व १ करोड विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडालेप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन गरेको पनि बताए।

यस्तै निजी बनमा फलफूल लगाउने कार्यलाई अभियानको रुपमा लगिने अर्थमन्त्री युवराज खतिवडाले बताए। उच्च हिमाली क्षेत्रमा जडिवुटी सुकाउने प्रविधिको विकास गरिने उनले बताए। त्यस्तै रासायनिक मल खरिदको अनुदान बढाएर सरकारले ९ अर्ब पुर्‍याएको छ ।

Logo