आजको मौसम : आंशिक बदलीको सम्भावना

आजको मौसम : आंशिक बदलीको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सोमबार (आज) देशका पूर्वी भू–भाग लगायत अन्य पहाडी भागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पूर्वी भू–भाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Logo