दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दैलेखबाट जुम्लार्फ गैरहेको ट्रक दुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर १ निगालपानी भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
ट्रक लगभग सडकबाट करिब ३०० मिटर तल झरेको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुको शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया